शुक्रबार, बैशाख ७, २०८१

हदैसम्मको कारबाहीको माग गर्दै वन अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौ फागुन २९,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसङँग घुस सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोगका पक्राउ परेका जिल्ला वन कार्यालय 1235071_238849426264381_1100343611_nबागलुङका वन अधिकृत अधिकृत सरोजकुमार पाण्डे र सहायक वन टीकाराम पन्थ अधिकृतविरुद्ध विहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनीहरूले सेवाग्राहीसङग लिएको घुस स्थानीय यमप्रसाद रिजाललाई राख्न दिएको अवस्थामा आयोगले रकम समेत बरामद गरेको थियो । आयोगले वन अधिकृत र सहायक वन अधिकृत दुवैलाई रु २५ हजार बिगोसहित हदैसम्मको कारबाहीको माग गरेको छ भने रकम राख्न दिएका रिजालले भने आफूबाट गल्ती भएको स्वीकार गरि अनुसन्धान प्रक्रियामा सहयोग गरेका कारण साक्षीको रुपमा लिई सजाय छुट दिन समेत विशेष अदालतलाई आग्रह गरिएको आयोगले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728