शनिबार, बैशाख ८, २०८१

सहमतिका लागि दलहरुबीचआज दुईपक्षीय वार्ता हुँदै

काठमाडौं फागुन २९, संविधानका विषयमा सहमति जुटाउन दलहरुबीच आज दुईपक्षीय छलफल हुने भएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास 1959728_737437829660525_628398265824749762_nवालकोटमा सत्तारुढदल एमाले र एनेकपा माओवादीबीच छलफल हुने बुझिएको छ । अजको छलफलमा विशेगात सङघीयता विवाद र संविधान निर्माण प्रक्रियाका विषयमुख्यएजेन्दा रहेको बुझिएको छ ।
त्यस्तै आजै एमाओवादी र नेपाली कांग्रेसबीच पनि थप छलफल हुने र आज भएको छलफललाई मुख्य आधार बनाउँदै शनिवार चार राजनैतिकदलवीच सामुहिक छलफल गरिने योजना रहेको काँग्रेस निकट स्रोतले जनाएको छ।   त्यसोत विहीवार  सत्ताधारी दल नेपाली काङ्ग्रेस र नेकपा एमालेका शिर्ष नेतावीच भएको छलफलले विपक्षी ३० दलीय मोर्चासङग संविधान निर्माणका विषयमा निर्णायक र परिणाममुखी वार्ता गर्ने निष्कर्ष तय गरिसेकेका छन् ।