शुक्रबार, बैशाख ७, २०८१

सविधान निर्माणको लागि जोखिम मोलेरै भएपनि लचकतासाथ प्रस्तुत हुँने प्रचण्डको उद्दघोष

कठमाडौं फागुन २०,  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  संविधान निर्माणका लागि प्रधानमन्त्री सुशील  कोइराला र एमाले नेतृत्वसँग वार्ताको लागि पहल pushpa_kamal_dahal_20120709082554सुरुगर्नेबताउँनुभएको छ ।  कास्कीको  २३ औँ जिल्ला परिषद्को आज  उद्घाटन गर्दै उहाँले काठमाडौं फर्केपछि  भोलिबाटै सहमतिको लागि पहल सुरुगर्ने अभिव्यक्ति दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै  उहाँले सम्बोधनको  क्रममा  संविधान निर्माणका लागि बृहत शान्ति सम्झौताको जिवित एक मात्र हस्ताक्षरकर्ताको हैसियतले सहमतिका लागि म  एक पटक फेरि विष पिउन तैयार छु भन्दै     भएर विवादित विषयमा सहमति जुटाउनेप्रतिवद्धता समेत व्यक्तगर्नु भएकोसमाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728