शुक्रबार, बैशाख १४, २०८१

विपक्षीको आन्दोलनका दबाबमा संविधान लेखन प्रक्रिया रोकिन्न : मन्त्री पण्डित

काठमाडौ चैत्र १७,  सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विपक्षीको आन्दोलनका दबाबमा संविधान लेखन प्रक्रिया नरोकिने बताउँदै नुभएको छ ।

timthumbसंवाद क्लबद्वारा आयोजित अन्तरक्रियामा उहाँले बन्दुक र धम्कीबाट संविधान निर्माणको प्रक्रिया नरोकिने जनाउँ दिदै अब बस्ने संविधानसभाले मुलुकमा संविधान जारी गर्ने बताउँदै गर्दा कार्यक्रमका अर्का वक्ता एमाओवादीका नेता हरिबोल गजुरेलले शान्ति सम्झौताका साझेदार दललाई वाईपास गरेर जारी गर्छु भनेर सत्ताधरीदलले शोच्नु आफैमा दिवासोप्न मात्र हँुने बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव लगायतले बोल्नु भएको थियो ।