बिहिबार, बैशाख ६, २०८१

वालकोटमा सत्तारुढदलका शिर्ष नेताहरुको विशेष बैठक,वार्ताको विकल्प नभएको निष्कर्ष

काठमाडौं चैत्त २,  एमाओवादीले वार्ता र छलफल छाडेर आन्दोलनको कार्यक्रम घोषणा गरेपछि उतपन्न परिस्थितीको समिक्षा गर्न सत्तारुढदल काँग्रेस एमालेका शीर्ष NCUML_20150206113835नेताहरूबीच आज साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा विशेष छलफल भएको छ ।

नेपाली काँग्रेसका तर्फबाट वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला, कानुन मन्त्री नरहरी आचार्य र वन मन्त्री महेश आचार्य काँग्रेसका नेता नरहरि आचार्य रत्यस्तै गरि एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहित वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, प्रमुख सचेतक अग्नि खरेल र सचिव विष्णु पौडेलको सहभागिता रहेको उक्त छलफलमा बन्दै गरेको सहमतिको वातावरण लाई थप सहज बनाउँन एमाओवादी नेतृत्व ३० दलीय मोर्चालाई आन्दोलनलाई छाडेर वार्तामा आउन आह्वान गर्ने र सहमतिबाटै संविधान बनाउने एक मात्र बिकल्प वार्ता नै भएको निष्कर्ष सहित विपक्षी गठबन्धलाई फेरिपनि वार्तामा बोलाउँनु पर्ने निष्कर्षमा नेताहरु पुगेको स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728