बुधबार, बैशाख १२, २०८१

वर्ष २०७१ को होली भव्य र सभ्य बनाउन सुरक्षा चेकजाँच गर्दै

anup_20150305_2Bकाठमाडौ फागुन २१,  विगतका वर्षहरुमा भन्दा यस वर्ष उपत्यकामा होलीका नाममा हुने गरेका विकृतिहरु निकै कम भएको सबैले महसुस गरिएको छ । यसपटक ट्राफिक प्रहरीको कडा सुरक्षा चेकचाँजका कारण  मोटरसाइकलमा तीन–तीन जनासम्म चढ्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृति रेकिएको छ भने  होली मनाउने नाममा मादकपदार्थ सेवन गरी चलाइएका ५०० मोटरसाइकल तथा नौवटा कारलाई ले नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँलेजनाएको छ ।