शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति डा.यादवको उपस्थितमा सम्यक महादानपर्व सम्पन्न

काठमाडौ फागुन  १८, विश्व शान्तिको कामन सहित काठमाडौँ उपत्यकाका तीनै जिल्लाका दीपङ्कर तथागतहरूलाई आमन्त्रण गरी आज लगनखेलमा सम्यक IMG_5619sjh_eventPHotograpHY_samyak mahadan_2071महादानपर्व सम्पन्न गरिएको छ । महादानपर्वमा राष्ट्र प्रमुखको उपस्थिति रहने परम्पराअनुसार आज राष्ट्रपति डा.रामवरण यादव सो महादान कार्यक्रममा उपस्थित हुनुभएको थियो ।