मङ्लबार, बैशाख ११, २०८१

राजधानीको महेन्द्र मावि केन्द्रबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौ चैत्र ८,   एसएलसी परीक्षाको तेस्रो दिन आज राजधानीमा अनिवार्य गणित विषयको परीक्षा दिदै गरेका नक्कली परीक्षार्थी पक्राउ परेको परीक्षा slcनियन्त्रण कार्यालयले जनाएको छ ।

पनिकाका अनसार यसरी राजधानीको बालुवाटारस्थित महेन्द्र माध्यमिक विद्यालय केन्द्रबाट सविन रानामगरको नाममा जारी प्रवेसपत्र प्रयोग गर्दै परीक्षा दिइरहेका सञ्जय कार्कीलाई पक्राउ गरिएको बुझिएको छ । त्यस्तै प्रक्राउगरिएका नक्कली परीक्षार्थी कार्कीलाई अहिले प्रहरीले हिरासतमा लिएको बुझिएको छ