शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री कोइराला र प्रचण्डवीच भेटवार्ता,वार्ताको आब्हानको गर्न प्रचण्डको आग्रह

 काठमाडौ फागुन २०,  प्रधानमन्त्री सुशील कोइराला र प्रमुख विपक्षी दल एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज बिहान भेटवार्ता भएको छ । download प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताको क्रमम प्रचण्डले विगतका सहमति र अन्तरिम संविधान अनुसार सहमतिमा संविधान बनाउन तयार रहेको आशयको पत्रसहित फेरि एक पटक वार्ताको आब्हानको आग्रह सहित तत्काल बार्ताको बातावरण बनाए आफू समस्याको समाधान खोज्न तयार रहेको बताउनुभएको थियो ।  त्यस्तै त्यसअवसरमा प्रधानमन्त्रीले आफूले सहयात्री दलहरुसङग छलफल गरेर छिट्टै बातावरण बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको बुझिएको छ ।