बिहिबार, बैशाख १३, २०८१

पत्रकार आक्रमणमा संलग्न मानन्धर पक्राउ

काठमाडौं फागुन २३,  झापाबाट प्रकाशन हुने ‘अर्जुनधारा दैनिक’का पत्रकार रेजिना रोदन र नेपाल पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमण imagesगरी फरार रहेकामध्ये बिर्तामोडका विनायक मानन्धरलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले मानन्धरलाई शुक्रबार झापाको नयाँ बसपार्कबाट पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको पाप्त समाचारमा उल्लेख गरिएको छ। ।  त्यस्तै आक्रमणमा संलग्नमध्ये निवासी मनीष सुब्बा र दुर्गा धिमाल र अमन सुब्बालाई स्थानीयवासीको सहयोगमा प्रहरीले यसअघिनै पक्राउ गरि आवश्यक कारवाहीगर्दैगरको पनि पत्रकार सम्मेलनमा जानकारीगारईएको थियो ।