शुक्रबार, बैशाख ७, २०८१

नेताहरूद्वारा दुःख व्यक्त

काठमाडौँ चैत १० , ताप्लेजुङको फुङ्लिङ बजारमा हिजो साँझ भएको आगलागीमा करिब २७ करोड बराबरको धनजनको क्षति भएको प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रारम्भिक अनुमानअनुसार आगलागीमा ३७ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको र आगो फैलिन नदिन सातवटा घर भत्काइएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

यसैवीच प्रस्तुत घटनालाई लिएर काँग्रेसका नेता शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली,राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा लगायत व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले पनि भीषण आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई खान र बस्नको उचित व्यवस्था मिलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728