बुधबार, बैशाख १२, २०८१

नेउवा महासङघको कार्यबाहक अध्यक्षमा मुरारका

pashupati-murarkaकाठमाडौं चैत्र ४ ,   नेपाल उद्योग वाणिज्य महासङघको कार्यवाहक अध्यक्षको जिम्मेवारी उद्योगी पशुपति मुरारकाले सम्हलेका छ । भ्रष्टाचार कसूरमा महासङघका अध्यक्ष प्रदीपजङग पाण्डेलाई भ्रष्टाचार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि महासङघ आज दिउसो बसेको पदाधिकारी बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी उद्योगी पशुपति मुरारकालई दिने निर्णय गरेको हो।