बिहिबार, चैत्र १५, २०८०

तेजाब प्रहार गरेर प्रहार फरार रहेका जीवन विक पक्राउ

काठमाडौ चैत्र ६,  गत फागुन १० गते राजधानीको वसन्तपुरस्थित ‘ट्युसन सेन्टर’ मा पढिरहेका दुई किशोरी सङ्गीता मगर र सीमा बस्नेतमाथि तेजाब प्रहार गरेर प्रहार 85005गरी फरार रहेका जीवन विकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्तलाई महानगरी प्रहरी कार्यालयले अहिले बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ ।