मङ्लबार, बैशाख ११, २०८१

आदिनाथ जात्राको क्रममा तालमा ताल मिलाउँदै

20150321-20150321-_NUP1223_2305_1_A_8_Aकाठमाडौं चैत्र १०, चोभारस्थित आदिनाथ स्नान मेला अन्तगत आनन्दादी लोकेश्वरका रुपमा पूजा गरिने आदिनाथको जात्राको क्रममा वाजा बजाउँदै ।  आदिनाथ स्नान मेलाका अवसरमा कीर्तिपुर र आसपासका स्थानीयवासी नख्खु खोलामा स्नान गर्न जाने र स्नान गरेर आदिनाथ भगवान्को दर्शन गर्ने परम्परा प्राचीनकालदेखि चलिआएको छ ।