शुक्रबार, चैत्र १६, २०८०

आज देखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौ फागुन २८,  नेपाल सरकार र नेपाल उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि राजधानीको भृकुटीमण्डपमा पाँच दिने अन्तर्राष्ट्रिय व्यापार मेलाको images (4)आयोजना हुँदैछ । उद्योग वाणिज्य तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसमेतको सहयोगमा आयोजित पाँच दिने मेलामा स्वदेशी तथा विदेशी गरी ३४० वटा बिक्रीकक्ष रहने उक्त मेलाको आज प्रधानमन्त्री सुशील कोइरालाले एकविशेषकार्यक्रमका वीच उद्घाटन गर्दै हुँनुहुँन्छ ।

उद्योग वाणिज्य तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसमेतको सहयोगमा आयोजिते मेलामा स्वदेशी तथा विदेशी गरी ३४० वटा बिक्रीकक्ष रहने महासङ्घले आज यहाँ प्रस्तुत मेलामा विशेषगरि नेपाली कम्पनीका ६५ वटा स्ठल सहित बङ्गलादेशका ९२, भारतका २८, चीनका २१, पाकिस्तानका २२ स्टल बुत्रवार आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।