बिहिबार, बैशाख १३, २०८१

आजबाट मौसममा क्रमिकरूपमा सुधार आउने

काठमाडौ फागुन १९, पश्चिमी वायुको प्रभावका कारण केहि दिनयता देखि निरन्तर देशभर मौसम बदली भई वर्षात हुदाँ प्रभावित बनेको जनजीवन मङ्गलबारदेखि garmiक्रमिकरूपमा सुधार हुँदै केहिहदसम्म समान्य हुँने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा पनि आजबाट तुलनात्मकरूपमा सुधार आउन , महाशाखाले जनाउँदै महाशाखामा रेकर्ड भएको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी डडेलधुरामा ५४ मिलिमिटर वर्षा भएको छ, भने सबैभन्दा कम विराटनगरमा २.० वर्षा भएको छ । त्यसैगरी दिपायलमा ४४, वीरेन्द्रनगरमा ३५ मिलिमिटर वर्षा भएको बताएको छ ।