शुक्रबार, चैत्र १६, २०८०

असिना पानीले उपत्यकाको जनजिवन प्रभावित

asina-paniकाठमाडौ चैत्र १२, आज अपरान्ह एक्कासि परेको असिना पानीले उपत्यकाको जनविजन प्रभावित भएको छ । बङ्गालको खाडीबाट आएको वायुको सम्मिश्रणको प्रभावका कारण मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार देशको पूर्वी र मध्य भागमा चट्याङसहितको वर्षा भएको छ । चट्याङसँगै विभिन्न भेगमा बाक्लो असिना परेको थाहा भएको छ।