बुधबार, बैशाख १२, २०८१

अख्तियारका प्रस्तावित सवै आयुक्तको अनुमोदन

काठमाडौ चैत्र १६,  संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तका लागि प्रस्तावित पाँचै akthar3जनालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकले दीप बस्न्यात, नवीनकुमार घिमिरे, डा गणेशराज जोशी, राजनारायण पाठक र सावित्री गुरुङलाई आयुक्तमा अनुमोदन गरेको हो । नेपालको अन्तरिम संविधान, २०६३ वमोजिम संसदीय सुनुवाइबाट अनुमोदन भएका पदाधिकारीहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान रहेको छ ।