शनिबार, चैत्र १८, २०७९

स्वाइन फ्लुका कारण मृत्यु

image_230429काठमाडौ फागुन १७ , स्वाइन फ्लुका कारण राजधानीको स्थानीय मोडेल अस्पतालमा उपचाररत एक महिलाको आईतवार मृत्यु भएको छ । मृतक महिलाको नाम अस्पतालले सार्वजनिक गरेको छैन । दम तथा निमोनियाबाट ग्रसित भई उनी एक साताअघि सो अस्पतालमा भर्ना भएकी थिइन् । थप उपचारका क्रममा उनको फ्लु परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा स्वाइन फ्लु भेटिएको अस्पताल स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728