बुधबार, चैत्र १५, २०७९

सेतो मछिन्द्रनाथको रथयात्रा आजदेखि सुरु

काठमाडौं चैत्र १३,  वर्षा र सहकालका देवताका रुपमा पूजिने सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरुहुँदै छ । राजधमानीको जमलस्थित तीनधारा 1902832_624344387636537_8322214260843487203_n10153844_624344864303156_2320951131842361718_nपाठशालामा आज अपरान्ह मछिन्द्रनाथको रथारोहणपछि रथयात्रा सुरु हुनेगर्दछ । यसअघि मछिन्द्रनाथको मूर्तिलाई केलटोलबाट खटमा राखि जमल पुष्याउँने र त्यपछि ३२ हात लामो तथा ९ तल्ले रथमा विराजमान गराई रत्नपार्क, भोटाहिटी, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, हनुमानढोका, मरु, जैसीदेवल, ज्याबहाल हुँदै लगनमा पुगेर पाँचौ दिनमा रथयात्रा समापन गर्नेप्रचलन रहि आएकोछ ।
सेतो मछिन्द्रनाथको र्दशन गरे सुख, सुस्वास्थ, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728