सोमवार, चैत्र १३, २०७९

सर्वोच्चको आदेशको उच्चायोगद्वारा स्वागत

काठमाडौ फागुन २२,  सर्वोच्च अदालतले गम्भीर मानवाधिकार उल्लङ्घनका घटनाका दोषीलाई माफीका निम्ति सिफारिस गर्ने सत्य तथा निरूपण र बेपत्ता छानबिन Captureआयोगको अधिकार खारेज गरेकामा राष्ट्रसङ्घीय मानवाधिकार उच्चायोग (ओएचसिएचआर)ले सर्वोच्चको यो कदमको स्वागत गरेको छ । उच्चायुक्त जेइद राड अल हुसेनले दशवर्षे आन्तरिक द्वन्द्वका बेला नेपालमा भएका मानवाधिकार उल्लङ्घनका घटनाका दोषीलाई माफी नदिने गत साता नेपालको सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गर्नुभएको हो ।

जेनेभास्थित उच्चायुक्तको कार्यालयले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय प्रचलन र अभ्यासलाई अङ्गीकार गर्दै न्यायालयबाट भएको निर्णयको स्वागत गरेको हो । द्वन्द्वकालमा १४ हजार बढीले ज्यान गुमाएका तथा १३ हजार बेपत्ता भएको पनि ओएचसिएचआरले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728