आइतवार, चैत्र १९, २०७९

सम्पादक मानन्धर सम्मानित

काठमाडौ चैत्र ४,  लहना साप्ताहिक पत्रिका वार्षिकउत्सवको अवसरमा सन्ध्याटाइम्स् दैनिकका प्रधान सम्पादक सुरेशकिरण मानन्धरलाई मङष्लवार ‘लहना धर्म–मोति sureshनेवाः पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको छ ।  नेपालभाषा र पत्रकारिताको माध्यमबाट उल्लेखनीय योगदान पु¥याउने एक जना पत्रकारलाई रु. १० हजार नगदसहित काठमाडौँ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारले रु. १० हजार नगदसहित उक्त पुरस्कार प्रदान गर्दै सम्पादक मानन्धरलाई सम्मानित गरिएको हो ।

कार्यकारी अधिकृत तण्डुकारले नेपालभाषा, कला, संस्कृतिको सम्वद्र्धन र संरक्षणमा महानगरपालिका प्रतिवद्ध रहेको बतउनु भएको उक्त कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी सम्पादक पुष्करभक्त माथेमा लगायतका वक्ताहरुले बल्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728