शनिबार, चैत्र १८, २०७९

सत्तारुढदल सङग औपचारिक वार्तामा बस्ने ३० दलीय मोर्चाको निर्णय

काठमाडौ फागुन २१,   सत्तरुढदल काँग्रेसर एमालेले संविधान निर्माणमा बहुमतीय प्रक्रिया प्रारम्भ व्यवस्थापिका संसद तथा संविधानसभाको बैठकमा ताण्डव प्रदर्शन गर्दै आन्दोलनको मार्गअख्तियार गरेका एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले दोस्रो चरणको आन्दोलन घोषणा गर्नुअघि सत्ताघटक सङग औपचारिक वार्ता गर्ने निर्णय गरेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान बसेको ३० दलीय मोर्चाको बैठकले प्रधानमन्त्री सुशील कोइरालाले पटक–पटक वार्ताका लागि आह्वान गर्नुभएको र अनौपचारिक कुराकानीमा सहमतीय प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएका कारण विपक्षी मोर्चाले प्रम काईरालालको अभिव्यक्तिको सम्मन गर्दै वार्ताको लागि सहमति जनाएको हो । यसअघि वार्ता सहमतिका लागि प्रधानमन्त्री सुशील कोइरालाले दुई पटक विपक्षीदललाई वार्ताको लागि आव्हान गरिसक्नु भएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले प्रधानमन्त्री कोइरालाको आग्रह रउ हाँले सहमतिका आधारमा संविधान बनाउन सत्तापक्ष सकारात्मक रहेको प्रसङगमा दिनुभएको अभिव्यक्ति प्रति विस्वासगर्दै आफुहरुवार्ताको लागि तयारभएको जानकारी दिदै यसवीचमा पनि वार्ता सफल नभए आन्दोलनमा जाने विकल्प यथावत् रहेको बताउन्ुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728