शनिबार, चैत्र १८, २०७९

विश्वकप क्रिकेटःअन्र्तगत बुधवार सेमिफाइनलको पहिलो खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्ने

काठमाडौ चैत्र ८,  न्यूजिल्यान्ड र अष्ट्रेलियामा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्र्तगत बुधवारदेखि सेमिफाइनलका खेलसुरुहुँने भएको छ । c6सेमिफाइनलको पहिलो खेलमा न्युजिल्याण्ड र दक्षिण अफ्रिका र त्यस्तै विहिवार अष्ट्रेलिया र भारतवीचको खेल हुँने भएको छ ।

हालसम्मका सबै ७ खेलमा अपराजित न्युजिल्याण्डले उपधीको लागि  बलियो दावेदारी दिदै गर्दा साविक विजेता भारतले अहिलेसम्मका सबै ७ खेलमा अपारजित यात्रा तय गर्दै आईरहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728