शनिबार, चैत्र १८, २०७९

वार्ता र संवादको विकल्प नभएको काँग्रेस पदाधिकारी बैठकको ठहर

काठमाडौ फागुन ३०,  सत्तारुढ दल नेपाली प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेसको पदाधिकारी बैठकले वार्ता र संवादबाटै सहमतिका साथ संविधान जारी download (3)गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  आज हुँने चार दलको बैठकमा आफ्नो उपस्थितीको निति तय गर्न बसेको उक्त बैठकले वार्ता र संवादको विकल्प नभएको ठहर सहित संविधानसभाबाटै संविधान जारी गर्ने निर्णय गर्दै यसको लागि आवश्यक निति गरेको बुझिएको छ ।

बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरुको सहभागिता थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728