बुधबार, चैत्र १५, २०७९

लेखा अधिृकत बस्नेतविरुद्ध मुद्धा दायर

काठमाडौँ फागुन १९,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसङग घुस लिँदालिँदै पक्राउ परेका सडक डिभिजन कार्यालय भक्तपुरका लेखा अधिकृतविरुद्ध 1235071_238849426264381_1100343611_nआज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार लेखा अधिृकत तीर्थ बस्नेत सडक निर्माणको ठेक्कासम्बन्धी कामको लागि कागजपत्र अपुग रहेकाले कागजपत्र मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग रु २० हजार घुस लिँदालिँदैको अवस्थामा अख्तियार टोलीले पक्राउ गरेका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728