शुक्रबार, चैत्र १७, २०७९

ली क्वान युको अन्त्येष्टिमा सहभागी हुन उपप्रम सिंह सिङ्गापुर तर्फ

काठमाडौ चैत्र १२,   नेपाल सरकारको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री प्रकाशमान सिंह सिङ्गापुरका पूर्वप्रधानमन्त्री ली क्वान युको अन्त्येष्टिमा सहभागी Captureहुन आज त्यसतर्फ प्रस्थान गर्नुभएकोछ । उपप्रम सिंहका साथ श्रीमती सिर्जना तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसमेत सहभागी भएको उहाँका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिनुभएकोछ ।

उपप्रम सिंह चैत १५ मा हुने युको अन्त्येष्टिमा विश्वका राष्ट्रप्रमुख तथा प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ । उपप्रम सिंह आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728