मङ्लबार, अशोज १६, २०८०

ललितपुरमा आजबाट आधा दर्जन् कलाकारहरुको INTAGLO Print को प्रर्दशनी सुरु

ललितपुर चैत्र ८, कलाकारले आफ्नो सिर्जनालाई प्रस्तुत गर्ने क्रममा उपनाईने विभिन्न माध्यमहरु एक प्रमुख माध्यमको प्रारुपमा स्विकार गरिएको 20150322-20150322-_NUP1344_2048_1_A_24_A 20150322-20150322-_NUP1340_2044_1_A_22_A 20150322-20150322-_NUP1324_2028_1_A_17_A 20150322-20150322-_NUP1323_2027_1_A_16_A 20150322-20150322-_NUP1307_2011_1_A_14_A 20150322-20150322-_NUP1277_1985_1_A_6_A 20150322-20150322-_NUP1258_1967_1_A_1_A 20150322-20150322-_NUP1300_2007_1_A_13_A20150322-20150322-_NUP1289_1997_1_A_11_Aमाध्यम भनेको प्रिन्ट मेकिङ अर्थात छाया चित्र पनि एक हो । कलाकारिताको क्षेत्रमा विशेष महत्व सहित स्विकार गरिएको प्रिन्ट मेकिङ कलाको महत्व प्रस्तुत जमर्को सहित आधा दजर्नभन्दा बढी युवा कलाकारहरुले समूहले ललितपुरको आर्टिस प्रुफ ग्यालरीमा INTAGLO  Print Making प्रर्दशनीको  आजबाट सुभारम्भ गरेका छन ।

कलाकारहरु अनिल प्रजापति, सङगीता राना, रितु थापा, जेनी घले, रतिना बज्राचार्य, शशी महर्जन ६ जना कलाकारहरुको सामुहिक प्रिन्ट मेकिङ प्रदर्शन गरिएको प्रस्तुत प्रर्दशनीको आज एक कार्यक्रमकावीच National Ambassador of UNICEF Ani Choying Drolma ले   सुभारम्भ गर्नुभएको थियो ।

। कलाकार प्रजापतिले रंङ्ग  मार्फत आफ्नो जन्मि हुर्केको स्थान हाँडीगाँउको विशेष जात्रा तथा संस्कृतिको प्रस्तुति दिएका छन भने कलाकार सङगीता रानाले समाजमा नारीको जिवनका उत्तारचढाव अनि तालमेलको वर्णन गरेकी छिन् ।

त्यस्तै गरि कलाकार रतिना बज्राचार्यले मातृत्व सुखानुभुति एवम् जिवन अमूल्यतालाई प्रस्तृत गरेकीछिन भने कलाकार शशी महर्जनले जनावर र मावन जिवनवीचका पे्रम सम्बन्धलाई उजागर गर्नेप्रयकास गरेको छ । साथै कलाकार रितु थापाले प्रकृति अनि संस्कृति र कलाकार जेनी घले समाजिक परिवेशमा सैनिक भती भई जाने प्रचलन र परिवारको पर्खाई, ज्ञानको प्रतिक देवी देवताहरु त्था विभिन्न बिम्बलाई संयोजनका चित्र एवं नारी सौन्र्दय र मातृ स्नेह प्रस्तुत गरेको उक्त प्रर्दशनी चैत्र २२ गतेसम्म सञ्चालन गरिनेआयोजक समितिले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728