बुधबार, चैत्र १५, २०७९

रिपोर्टर्स क्लबले तीनजना सञ्चारकर्मीलाई सम्मानित गर्दै

काठमाडौ चैत्र १७,  रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाकालको १७ औँ वार्षिकोत्सवका अवसरमा आज विभिन्न सञ्चारमाध्यममा क्रियाशील downloadपत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

यसै क्रममा क्लवले आज रु २५ हजार र ताम्रपत्र सहितको बाबुछिरी शेर्पा स्मृति फोटो पत्रकारिता पुरस्कार’ फोटोपत्रकार विकास कार्की लाई त्यस्तै गरी रु २० हजार र ताम्रपत्र सहितको ‘कुलप्रसाद–चेतकुमारी धमला मोफसल पत्रकारिता पुरस्कार’ शशी कोइराला (सुनसरी) र उत्कृष्ट क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७१ टीकाराम प्रधानलाई प्रदान गर्दैछ ।  राजधानीमा अपरान्ह एक विशेष कार्यक्रमका वीच पुरस्कार प्दान गरिने क्लवले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728