बुधबार, चैत्र १५, २०७९

राजधानीमा ३० दलीय मोर्चाको प्रदर्शन, संविधान प्रदत्त अधिकारलाई खण्डित गरेको आरोप

timthumbकाठमाडौँ चैत्र १५,  सहमतिका आधारमा संविधान जारी गर्नुपर्ने माग गर्दै एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले आज राजधानीमा प्रर्दशन गरेको छ ।राजधानीको भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन वीर अस्पताल अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एमाओवादीका नेता जनार्दन शर्माले सरकारले जानीबुझी मुलुकलाई द्वन्द्वमा लैजान खोजेको आरोप लगाउनुभयो ।

लोकतन्त्रिक सरकारले शान्तिपूर्ण प्रदर्शनलाई रोक्न खोजेर अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्दै संविधान प्रदत्त हक अधिकारलाई खण्डित गरेको आरोपलगाउँनु भएको छ । प्रदर्शनमा तीस दलीय मोर्चाका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728