काठमाडौं चैत्र ११, संविधान निमार्णको लागि प्रक्रियाको थालनी गरेको भन्दै त्तारुढदलविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेका एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आजबाट आन्दोलन सुरु गर्ने भएका छन् ।
३० दलीय मोर्चाले आजदेखि प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक स्थानमा कालो झन्डा प्रदर्शन एवम् बहिष्कार तथा अवरोध गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरिसकेका छन ।