आइतवार, चैत्र १९, २०७९

मेरो गोरुको बाह्रैटक्का भन्ने प्रवृतिलाई त्यागेर निःसर्त वार्तामा आउँ :उपप्रधान मन्त्री सिंह

काठमाडौं फागुन १८ , नेपाल प्रेस युनियन इलाम शाखाले सेमवारबिहान इलाममा आयोजना गरेको पत्रकारसम्मेलन मार्फत उपप्रधान मन्त्री तथा स्थानीय विकासमन्त्री  प्रकाशमान सिंहले निःसर्त वार्तामा आउन आन्दोलनरत दललाई आग्रह गर्नुभएको छ ।  त्यस्तै पत्रकार सम्मेलनमा उपप्रधान मन्त्री सिंहले निर्वाचन प्रणाली, शासकीय स्वरुप, सङ्घीयतालगायत विषयमा सबै दलबीच सहमति भइसकेकाले त्यसलाई मूर्तरुप मेरो गोरुको बाह्रैटक्का भन्ने प्रवृतिलाई त्यागेर वार्तामा बस्दै सहमति र सहकार्यमा संविधान जारी गर्न सके समृद्ध मुलुकको कामना गर्न सकिने बताउँनु भएको छ ।

त्यस्तै उहाँले मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन संविधान जारी गर्नुको कुनै विकल्प नभएको बताउँदै विपक्षि मोर्चाले भने जस्तो सम्पूर्ण प्रक्रिया नै स्थागित गरेर संवाद हुन नसक्ने बताउँन भएको प्राप्त् समाचारमा उल्लेख गरिएको छ ।  साथै उपप्रम सिंहले ए फरक प्रसङगमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै विपक्षीलाई सरकारमा ल्याउने बिषयमा जुनसुकै बेला छलफल गर्न तयार भएको खुलास गर्दै सरकारमा सहभागी हुन चाहन्छन् र संबिधान निर्माण गर्न चाहन्छन् भने जुनसुकै बेला छलफल गर्न आफुहरुतयार रहेको बताउँनु भएको छ ।  फोटो : युपी लामिछाने 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728