शुक्रबार, चैत्र १७, २०७९

भीम अस्पतालको तीन दर्जनभन्दा बढी सटर बोलपत्र प्रक्रियामा जाँदै

लुम्बिनी फागुन २१,  जिल्लाकै पुरानो जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पतालको क्षमता वृद्धिका लगि यसअघि अख्तियारले दिएको निर्देशनको पालना गर्दै अस्पतालका सटर बोलपत्र मार्फत भाडामा दिईन भएको छ । अस्पतालका स्वामित्वमा रहेको करिव तीन दर्जनभन्दा बढी सटर वर्षौंदेखि बिनाबोलपत्र न्यून भाडामा चलिरहँदा अस्पताललाई ठूलो नोक्सानी भएको भन्दै तत्काल ति सटर बोलपत्र मार्फत भाडामा लगाउन व्यवीथापनलाई अख्तियारलेनिर्दन दिएकोथियो ।

 अख्तियारले निर्दशन दिएको लामो समय पछि बोलपत्र मार्फत भाडामा लगाउने प्रक्रिया अगाडि बढाइएको अस्पताल विकास समितिका अध्यक्ष हितराज पन्थीले जानकारी दिनभएको छ ।  त्यस्तै अध्यक्ष पन्थीले बोलपत्रका लागि प्रक्रिया अन्तिम चरणमा पुगेको र यही चैतको पहिलो हप्ताभित्र बोलपत्रका लागि सूचना प्रकाशित हुने जानकारी दिनुभएको छ ।

यसअघि स्थानीय व्यवसायिहरुले प्रभाव र दवावको आडमा न्यूनतम मूल्यमा अस्पातालको सटर प्रयोग गर्दै आएको थियो जुन यद्यपी पनि कायमनै छ । अव भने बोलपत्र मार्फत भाडामा लगाउने प्रक्रिया अगाडि बढेपछि ति व्यवसायिहरुको कन्तविजाग हुँन भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728