आइतवार, चैत्र १९, २०७९

बालिका पूजा साहका बलात्कारी गुप्तालाई सर्वस्वसहित ३५ वर्षको कैद

काठमाडौं   चैत्र ४ ,  वालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत बाराले बालिका बलात्कारी कन्हाइ गुप्तालाई मङगलवार जिल्ला न्यायाधीश bara-rape-caseलिप्तबहादुर थापा क्षेत्रीको इजलासले सर्वस्व सहित जन्म कैद अर्थात २० वर्ष कैद र बलात्कार मुद्दामा १५ वर्ष गरी कुल ३५ वर्षको कैद र रु दुई लाख क्षतिपूर्ति  जरिवानाको फैसला गरेको छ ।

अभियुक्त गुप्ताले गत फागुन ८ गते कलैया–८ का बद्रीनारायण साहकी सात वर्षीया छोरी पूजा साहलाई कलैया बजारबाट बेलुकी ७ बजे ललाइफकाइ कलैया–६ भोनीवागमा लगेर बलात्कार गरी फरार रहेको अवस्थामा प्रहरीले गुप्तालाई फागुन १० गते पक्राउ गरिएको थियो भने बलात्कारको मुद्दामा निरन्तर सुनुवाइमा गर्नु पर्ने भएपनि र कर्तव्य ज्यानको अपराध अभियुक्तले स्वीकार गरेकाले मंङगलबार अदालत पेश भएकै दिन मुद्दाको फैसला गरिएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728