शुक्रबार, अशोज ५, २०८०

बाग्मती नदी सफाइका लागि नागरिक र सरकारको सामुहिक प्रयास आवश्यक:उपप्रम सिंह

काठमाडौ फागुन २३,  उपप्रधानमन्त्री प्रकाशमान सिंहले आज बाग्मती नदी सफाइ अभियान अन्र्तगत स्वच्छ बाग्मतीका लागि आज धोबिखोला रुद्रमति सफाईमा सहभागी हुँदै सरकार एक्लो प्रयासले मात्र केहि हुन नसक्ने भन्दै नागरिक र सरकारको सामुहिक प्रयासमा मात्र सफाइ अभियान सफलहुने बिस्वास् व्यक्त गर्नुभएको छ।

साथै उहाँले सरसफाई अभियानमा स्थानीयले देखाउन थालेको सह���ागिताप्रति खुशी व्यक्त गर्नु भएको थियो । धोवीखोला छेउमा भएको सफाई अभियानमा उपप्रधानमन्त्री सिंह सहित सयौं सर्वसाधारण, सुरक्षाकर्मी र अभियान्ताहरुको सहभागिता रहेको थियो ।

स्मरण रहोस सरकारले आगामी चैत २८ गते विशेष महाअभियानका रुपमा सरसफाइ कार्यक्रममको आयोजा गर्ने निर्णय गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728