शुक्रबार, चैत्र १७, २०७९

फोहर व्यवस्थापन गर्न उपप्रम सिंहद्दारा सम्बन्धित पदाधिकारीलाई निर्देशन

काठमाडौ चैत्र १,  उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले तत्काल काठमाडौको फोहर व्यवस्थापन गर्न मन्त्रालयका अधिकारी एवम् काठमाडौँ 14277_10153167239607329_8333892642015448159_nकाठमाडौँ र ललितपुर उपमहानगरपालिकाका सम्बन्धित पदाधिकारीलाई निर्देशन दिनुभएको छ । उपत्यकामा फोहरको डङ्गुर थुप्रिन थालेपछि मन्त्रालयमा आज अधिकारीहरूलाई निर्देशन दिदै उपप्रम सिंहले तत्काल फोहर व्यवीथापन गन निर्देशन दिनुभएको हो

शुक्रबार काठमाडौँबाट फोहर बोकेर सिसडोलतिर गएको निजी व्यवसायीको बा१ख ९७२६ नम्बरको गाडीले ठक्कर दिँदा एक बालकको निधन भएपछि आक्रोशित भएका स्थानीयवासीले महानगरपालिकाको गाडीसमेत जलाइए पछि महानगरपालिकाको फोहर व्यवस्थापनमा संलग्न १० वटा कर्मचारी सङ्गठनले सुरक्षाको प्रत्याभूति नभएसम्म फोहर नउठाउने अडान राख्दै फोहर उठाउँन छोडेपछि राजधानीमा विगत केहि दिनदेखि फोहरको डङ्गुर थुप्रिदै आएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728