आइतवार, चैत्र १९, २०७९

प्रेस युनियनले गर्यो पूर्वप्रम स्व : कोइरालाको सम्झना

काठमाडौ चैत्र ८,  पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ५औं स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियनले राजधानीको माइतिघर मण्डलामा DSCN9965शनिवार साँझ मैनवत्ती बालेर उहाँको सम्झना गरेको छ ।  त्यसअवसरमा प्रजातान्त्रिक आन्दोलनमा स्व कोइरालाले पु-याएको योगदान तथा शान्ति प्रक्रियामा खेल्नुभएका नेतृत्वदायी भूमिकाको सस्मरण गर्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले तत्कालीन नेकपा(माओवादी)लाई शान्ति प्रक्रियामा सहभागी गराएर देशलाई शान्तिको बाटोमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।

कार्यक्रममा युनियनका महासचिव अजयबाबु सिवाकोटी नेपाली काँग्रेसका केन्द्रीय सदस्य  आनन्द ढुङ्गाना, ट्रेड युनियन काँग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेत, काँग्रेसका नेता तथा पूर्व सभासद् शोभाकर पराजुली, प्रेस युनियनका पूर्वअध्यक्षको उपस्थिति थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728