काठमाडौं फागुन १८ , राजधानी को बसन्तपुरमा होलीपर्व सुभारम्भको प्रतिक स्वरुप ठडयाइएको चीर ढलेको छ । गत फागन १४ गतेका दिन विधिवत ठडयाइएको चीरमा अनियन्त्रित रुपमा आएको बा१ज ७०२४ नम्बरको ट्याक्सीले ठक्कर दिदा चिर ढलेको प्रहरीले जनाएको छ । यद्यपी
फागु पूणिर्माको लागि गाडिएको चीर ढलेको पहिलो घटना भएको स्थानीयले बताएका छन ।