बुधबार, अशोज १७, २०८०

पार्टी एकताका लागि राप्रपाद्दारा वार्ता समिति गठन

काठमाडौ फागुन २४, राष्ट्रिय प्रजातन्त्र पार्टीलेको आज बसेका पदाधिकारी बैठकले राप्रपा नेपाल लगायतका समान पृष्ठभूमि भएका पार्टीसङग एकताको पहल गर्न timthumbमहामन्त्री दीपक बोहराको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको छ ।  महामन्त्री बोहराको संयोजकत्वमा गठित उक्त समितिमा अर्का महामन्त्री बुद्धिमान तामाङ, प्रवक्ता ठाकुरप्रसाद शर्मा र सहप्रवक्ता किरण गिरी सदस्य रहनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728