शनिबार, जेष्ठ २७, २०८०

पाँहाचह्रे जात्राको क्रममा असन टोलमा रमाउँदै गरेका भक्तजन

काठमाडौं चैत्र ७, काठमाडौंमा नेवार समूदायले मनाउने पाँहाचह्रे पर्वको क्रममा भद्रकाली र कङकेश्वरी देबीको मूर्तीलाई खटमा राखि नगर परिक्रमा गराउने 20150321-20150321-_NUP1028_2115_1_A_4_Aचलन छ । जात्राको क्रममा   राजधानीको असन टोलमा रमाउँदै गरेका भक्तजनहरु ।  भद्रकाली र कंकेश्वरी देबीको विशेष पूजाआजा गरेपछि प्रस्तुत जात्रा सकिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728