सोमवार, चैत्र ६, २०७९

नेपाल सरकारको तर्फबाट उपप्रम सिंहद्दारा पूर्व प्रम ली क्वान युप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं चैत्र १३,  सिङ्गापुरका पूर्वप्रधानमन्त्री ली क्वान युको अन्त्येष्टिमा सहभागी नेपाल सरकारको प्रतिनिधित्व गर्दै त्यहा पुग्नु भएकाas 11096910_10153195436477329_1584605655_n उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपाल सरकार र नेपाली जनताका तर्फबाट पूर्वप्रधानमन्त्री ली क्वान युप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

चैत १५ मा हुने युको अन्त्येष्टिमा विश्वका राष्ट्रप्रमुख तथा प्रतिनिधि सहभागी हुने कार्यक्रम रहेको छ । शोक पुस्तिकामा हस्ताक्षर गर्दै उपप्रम एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री सिंहले “सिङ्गापुरका संस्थापक नेताको निधनले उक्त मुलुकलाई अपुरणीय क्षति भएको तथा नेपालले एक विश्वासिला मित्र गुमाएको” उल्लेख गर्दै त्यहाँको सरकार र स्वर्गीय लीका परिवारजनप्रति आज समवेदना तथा श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । उपप्रम सिंह आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । फोटोयुपीलामिछिाने

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728