काठमाडौँ फागुन १९, डिजेल बोक्ने ट्याङ्करले आज साँझ बानेश्वरको तीनकुनेमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको छ । महानगरीय प्रहरी बृत नयाँ बानेश्वर प्रहरीका अनुसार ना२ख २७३५ नम्बरको ट्याङ्करले बा५२प ५८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा पछाडि सवार ४७ वर्षीया हिरा लामाको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थाह भएको छ । त्यस्तै ठक्कर दिएपछि भाग्दै गरेका ट्याङकरका वीरबहादुर घलान नामका चालकलाई पक्रेर महानगरीय प्रहरी बृत नयाँ बानेश्वरल हिरासतम लिएको जनाएको छ ।
ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु
March 3, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पशुपति क्षेत्र धार्मिक पर्यटनका लागि महत्वपूर्ण : प्रधानमन्त्री
- प्रधानमन्त्रीद्वारा नेपाल अर्केष्ट्राको उद्घाटन
- समानुपातिक निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन आवश्यक : सभापति देउवा
- पार्टीभित्र गुट–उपगुट झाँगिँदै गए कांग्रेस समाप्त हुन कुनै समय लाग्दैन : नेता कोइराला
- नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np