सोमवार, चैत्र १३, २०७९

झा र गिरी नेतृत्वको सद्भावनाबीच एकीकरण

 काठमाडौं फागुन १८, सद्भावना पार्टीबाट विभाजीत भई गठन भएको अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच आज विधिवत एकीकरण भएको छ । दुबै पार्टीको छुट्टा–छुट्टा बसेको केन्द्रीय समितिको बैठकले पार्टी एकीकरण गर्ने निर्णय गरेकोले दुबै पार्टी एक भएको झा र गिरीले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अब नयाँ पार्टीको नाम नेपाल सद्भवाना पार्टी राखिने भएको छ भने चुनाव चिन्ह हात हुनेछ । पार्टीको अध्यक्ष झा हुनेछन् भने गिरीलाई सह–अध्यक्षको जिम्मेवारी दिइएको विज्ञप्त्मिा उल्लेख गरिएको छ । पार्टीको विधान, घोषणापत्र लगायका विषय सोमबार नै निर्वाचन आयोगमा बुझाईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728