सोमवार, चैत्र १३, २०७९

चैत १५ गतेभित्र सहमति नभए संविधानसभा बैठक: सभाध्यक्ष नेम्वाङ

काठमाडौ चैत्र ११,  सहमतिको नाममा मुलुकमा जारी गतिरोध अन्त्यका लागि सभाध्यक्ष अध्यक्ष सुवास नेम्वाङले आज प्रमुख दलका सचेतकहरुसङग सहमतिका लागि सहमति गर्दै कुनै उपलब्धि हँसिल नहुँने हो भने अनिश्चितकालका लागि स्थगित गर्नुको कुनै औचित्यनभएको भन्दै संविधानका विषयमा thumb_1393227914_eb33c42fa7d3e03f147fd6f362eb5906-300x212दलबीच यही चैत १५ गतेभित्र सहमति हुन नसके संविधानसभाको बैठकबाट अगाडि बढ्ने जनाउ दिनुभएको छ ।

  त्यस्तै सभाध्यक्ष नेम्वाङले संविधानसभाको बैठक स्थगन भएको एक महिना ११ दिन बितिसकेकाले यस बीचमा सहमतिका लागि के कति र कस्ता प्रयास भए भन्नेबारेमा सचेतकसङग जानकारी समेत माग्नु भएको थियो ।

छलफलमा नेपाली काँग्रेस संसदीय दलका सचेतक चीनकाजी श्रेष्ठ,एमाओवादका सचेतक गिरिराजमणि पोखरेल नेकपा ९एमाले०का सचेतक अग्नि खरेल, राप्रपा नेपालका सतेक दिलनाथ गिरीको उपस्थितीरहेके थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728