बुधबार, चैत्र १५, २०७९

चुस्त र दुरुस्त टिम स्पिरिटमा जोड दिदै प्याक्टका नवनिुक्त निर्देशक डा. झाले गरे पद वहाली

काठमाडौ चैत्र  ९,   व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को नयाँ जिम्मेवारी सम्हाल्नुभएको आयोजना निर्देशक डा. इन्द्रकान्त झाले आज 11084547_10202519924838072_1360413919_nएक कार्यक्रमका वीच पदवहाली गर्नुभएको छ ।

पदवहाली पश्चात् आयोजनाका वरिष्ठकर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा आयोजनालाई विश्वकै नमुना आयोजनाका रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै निर्देशन दिने क्रममा आयोजना निर्देशक डा. झाले सांगठनिक सफलताका लागि संगठनमा कार्यरत कर्मचारीहरुको वैज्ञानिक मगज र आध्यात्मिक हृदयको आवश्यकता रहने बताउँदै सकारात्मक सोच राख्न निर्देशन दिँदै सदैव मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै उहाँले विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित प्याक्टलाई नमुना आयोजना बनाउन आफूहरुलाई पूरा सहयोग प्राप्त हुने आशा व्यक्त गर्दै भ्रष्टाचार शुन्य नीति अवलम्वन गर्ने जनाउँंदै आयोजनाका गतिविधी पारदर्शी बनाउँन् र कुनैपनि आयोजनाको सफलताको लागि टिम स्पिरिट चुस्त र दुरुस्त हुँनुपर्नेमा विशेष जोड दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728