सोमवार, चैत्र १३, २०७९

चिन भ्रमणमा जाँदै गर्दा एमाओवादी अध्यक्ष प्रचण्डले भने- दलहरुवीच छिटटै सहमति कायम हुँन्छ

काठमाडौ चैत्र ९ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा छिमेकी राष्ट्र चीनको भ्रमणका लागि जाँदै गर्दा dhaallविमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संविधानका विवादित विषयमा प्रमुख राजनीतिक दलका बीच पछिल्ला समयमा भएका संवाद सकारात्मक भए पनि सहमति हुन नसकेको भन्दै दलहरुवीच छिटटैसहमति कायम हुँने बताउँनुभएको छ ।

त्यस्तै उहाँले आफूले पछिल्लो दिनमा राष्ट्रपति प्रमुख दलका नेतासङग निरन्तर संवाद गरिरहेको जानकारी दिँदै सबै दल सहमतिमा आउने र नेपाली जनताले जनअपेक्षित संविधान पाउने विश्वास व्यक्त पनि व्यक्त गर्दै  पार्टीका नेता डा बाबुराम भट्टराई भारत भ्रमणबाटै फर्के लगत्तै चीन जानुको पछाडि केही कारण त छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो संसक्षप्तरुपमा संयोग मिलेको मात्रै हो, अरु खास केही कारण नभएको बताउँनु भयो ।

त्यस्तै चिन भ्रमणको क्रममा अध्यक्ष दाहालले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेतासङग भेटवार्ता गर्नुहुने जानकारी दिईएको छ । अध्यक्ष दाहाल यही चैत १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728