काठमाडौ चैत्त ३ , सन् २०१८ मा रुसमा हुने फिफा विश्वकप तथा सन् २०१९ को एसिया कप फुटबल प्रतियोगिताको छनोटचरणको खेलमा नेपाली फुटबल टोली भारतवीच त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भएको गोलरहित बरवरीसङगै विश्वकप छनोट चरणबाट नेपाल बाहिएिको छ । यसअघि भारतको गुवाहाटीमा खेलेको थियो । जसमा नेपाल ०–२ गोलअन्तरमा भारतसङग पराजित भएको थियो ।