बिहिबार, भदौ २, २०७९

गीतकार साबुरबीको हे आमा सार्बजनिक

काठमाडौ चैत्र १,  आमा भनेको आमा हुन् ,आमाको माया र ममता कति सम्म हुन्छ फर्के रहेर आमा म पनि त्यहि बाटोमा छु विदेशी भूमिमा हो यी यस्ता मर्मस्पर्सी भावना anup_20150315_7A anup_20150315_1Aसहितका आमाको ममता रेडियो नेपालको जागीरे जिवनपछि विगत लामोसमय यतादेखि अमेरिकामा बसोबास गर्दै आएकी चर्चित गीतकार साबुरबीले राजधनीमा एक कार्यक्रमकावीच हे आमा बोलको गीत र म्यसजिक भिडियो सार्बजनिक गरेकी छिन ।

गीतकार साबुरबीले   आफ्नो पहिलो एल्बम सहाराको सफलतापछि  सार्बजनिक गरिएको प्रस्तुत  एकल गिती एल्वम सहितको म्युजिक भिडियोको सञ्चारमन्त्री मिलेन्द्र रिजालले लोकापर्ण गर्नुभएको हो ।

बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे निर्देशनमा तयार परिएको  उक्त  भिडियोमा गीतकार साबुरबी आफैले अभिनय गरेकी छिन भने अमेरिका र ईलाम रमणिय स्थलमा गीतको छायांकन गरिएको छ । कार्यक्रममा बरिष्ठ anup_20150315_3Aकलाकार निर शाह,गायक रामकृष्ण ढकाल लगायतको सहभागी रanup_20150315_11Aहेकोanup_20150315_10A थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728