काठमाडौ चैत्र १, आमा भनेको आमा हुन् ,आमाको माया र ममता कति सम्म हुन्छ फर्के रहेर आमा म पनि त्यहि बाटोमा छु विदेशी भूमिमा हो यी यस्ता मर्मस्पर्सी भावना
सहितका आमाको ममता रेडियो नेपालको जागीरे जिवनपछि विगत लामोसमय यतादेखि अमेरिकामा बसोबास गर्दै आएकी चर्चित गीतकार साबुरबीले राजधनीमा एक कार्यक्रमकावीच हे आमा बोलको गीत र म्यसजिक भिडियो सार्बजनिक गरेकी छिन ।
गीतकार साबुरबीले आफ्नो पहिलो एल्बम सहाराको सफलतापछि सार्बजनिक गरिएको प्रस्तुत एकल गिती एल्वम सहितको म्युजिक भिडियोको सञ्चारमन्त्री मिलेन्द्र रिजालले लोकापर्ण गर्नुभएको हो ।
बरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे निर्देशनमा तयार परिएको उक्त भिडियोमा गीतकार साबुरबी आफैले अभिनय गरेकी छिन भने अमेरिका र ईलाम रमणिय स्थलमा गीतको छायांकन गरिएको छ । कार्यक्रममा बरिष्ठ कलाकार निर शाह,गायक रामकृष्ण ढकाल लगायतको सहभागी र
हेको
थियो ।