बुधबार, चैत्र १५, २०७९

गाविसको अनुदान रकम अपचलन गर्ने नासुविरुद्ध मुद्दा दायर

काठमाडौ चैत्र ९,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाविसका लागि प्राप्त भएको पूँजीगत अनुदानको रकम हिनामिना गरेको अभियोगमा 1235071_238849426264381_1100343611_nमहोत्तरीका एक नायब सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

महोत्तरी जिल्लाको वथनाहा गाविसका तत्कालीन सचिव तथा हाल जिल्ला विकास समिति महोत्तरीमा कार्यरत नायब सुब्बा श्यामसुन्दर सिंहले गाविसकोलागि प्राप्त भएको अनुदान रकम रु ३४ लाख ४७ हजार १६४ हिनामिना गरेको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728