शुक्रबार, चैत्र १७, २०७९

कालिञ्चोक भगवतीमा पनि केबुलकार निर्माण गरिने

काठमाडौं फागुन २३, समुद्री सतहबाट तीन हजार ८२० मि उचाइको चुचुरामा अवस्थित नेपालको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक भगवती माईको मन्दिरमा केबुलकार kalinchokनिर्माण हुने भएको छ । गाविसको कुरी बजारदेखि कालिञ्चोक मन्दिर परिसरको नजिकसम्म करिब ९०० मि लामो केबुलकारको अध्ययन भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।  कालिञ्चोक दर्शन लिमिटेडद्दारा केबुलकार निर्माणका लागि आवश्यक वातावरणीय प्रभावको अध्ययन सुरु गरेको छ । कालिन्चोक दर्शन लिमिटेडलाई उदृत गर्दै प्रप्तसमाचारमा अध्ययन पछि प्राप्त प्रतिवेदन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन एवं वन तथा भूसंरक्षा मन्त्रालयमा पेस गरिने तयारी भईरहेको जनाएको छ ।

मन्दिरमा विशेष गरी मङ्गलबार र शनिबार दर्शनार्थीको अत्यन्त भिड लाग्ने गरेको छ कालिञ्चोकी माइको दर्शनसँगै सुन्धारामा रहेको जल अर्पणसमेत गर्न पाइने छ । मन्दिर नजिकै आसपासबाट विभिन्न हिमशृङ्खला तथा मनमोहक दृष्य अवलोकन गर्न पाइने छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728